Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

संयुक्त विद्यार्थी संगठनले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा मार्स पास गरेको छ।

सरकारले विद्यालय र विश्वविद्यालय हाताबाट स्ववियु र विद्यार्थी संगठन खारेजी निर्णय गरेकोलगायत विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले आज मार्च पास गरेका हुन्।

उनीहरूले बढ्दो महंगी नियन्त्रण गर्न पनि माग गरेका छन्।

साथै शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने कार्य बन्द गर्नुपर्ने विद्यार्थीहरूको भनाइ छ। सरकारले प्रहरी युनिट राखेर भए पनि विद्यार्थी संगठन हटाउने तयारी गरेकोप्रति लक्ष्य गर्दै उनीहरूले यस्तो बताएका हुन्।

विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न पनि उनीहरूको माग छ। विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम राख्न पनि उनीहरूले माग गरेका छन्।

 

यूएईविरुद्धको खेलबाट राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्दै अर्जुन कुमाल

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप

पढ्नुहोस् »

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »