Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्।

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलबाट अर्जुनले राष्ट्रिय टोलीमा डेब्यु गर्ने भएका हुन्।

अर्जुनलाई राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले डेब्यु क्याप दिएका हुन्।

घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट खेलिरहेका अर्जुनले नेपालको उमेर समूह यू-१९ बाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

यसै सिजिनको पीएम कपमा अर्जुनलले एकै संस्करण ५ सय रनको आँकडा पार गरेका थिए।

 

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ

पढ्नुहोस् »