Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले बताए।

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ

पढ्नुहोस् »

‘रोल नं १’ को टिजरमा शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा

विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। टिजरमा आम मान्छेको सपनाको कथा प्रस्तुत गरिएको

पढ्नुहोस् »

विद्यालयको १० लाखभन्दा बढी रकम हिनामिना: ८ जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा ८ जनाविरुद्ध विशेष

पढ्नुहोस् »

जाजरकोट आगलागी: काठमाडौँमा उपचाररत महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत चैत २९ गते आइतबार

पढ्नुहोस् »