जाजरकोटमा तासुगाड खोलाले बगाउँदा एकजना बेपत्ता, खोजीकार्य जारी 

जाजरकाेटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। आज (सोमबार) खोला तर्ने क्रममा बारेकोट गाउँपालिका–४ का रमेश सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले जानकारी दिए। उनका अनुसार बेपत्ता सुनारको खोजीकार्य जारी छ। उक्त खोलामा गत बिहीवार मात्रै नलगाड नगरपालिका-११ दम्काका ४६ वर्षीय रतनबहादुर दमाई … Continue reading जाजरकोटमा तासुगाड खोलाले बगाउँदा एकजना बेपत्ता, खोजीकार्य जारी