काठमाण्डाैं । सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।
"

कर्णाली टुडे । १४ जेष्ठ २०७९, शनिबार ०३:४८