राजनीतिक आकाशमा कालो बादल मडारियो : मन्त्री भण्डारी

कर्णालीटुडे २०७७, ७ पुष मंगलवार १२:५५

सुर्खेत । कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गरेपछि देशमा फेरी राजनितीक अस्थिरता बढेको मन्त्री भण्डारीको भनाई छ ।

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रम्मा बोल्दै मन्त्री भण्डारीले जनताले बर्षोदेखी अशिक्षा, गरिबी र अनेकन अभाव झेल्दै आएको भन्दै उनले फेरी सरकारले त्यहीबाटो अंगालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशीक रोजगारमा जानेहरुको लागी ‘सहायता कक्ष’

२०७७, ७ पुष मंगलवार १२:५५
सुर्खेत । बैदेशीक रोजगारमा जानेहरुको लागी सुर्खेतमा सहायता कक्ष स्थापना गरिएको । सुर्खेत जिल्लाबाट रोजगारीको शिलसिलामा बिदेशिनहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै सुरक्षित तथा आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । प्रदेश शिक्षा निर्देशनालको आर्थिक सहयोगमा जिल्ला प्रशन कार्यलय सुर्खेतको परिसरमा उक्त सहायता कक्ष सञ्चालन गरिएको छ ।  रोजगारीका लागि […]